Header Ads

Breaking News

समान्यज्ञान सम्बन्धी जानकारी ( खरिदार बिशेष )

१. How many languages are written on Indian Currency Notes ??
-17 languages (2 front+15 back)
२. आखाँको सबैभन्दा बाहिरी भागलाई के भनिन्छ ??
-कोर्निया
३. चुनपानीको प्रयोगद्वारा पानीको अस्थायी कडापन
हटाउने विधि कुन हो ?? (खरिदार – विज्ञान)
– क्लार्क विधि
४. तेह्रौं योजनाले नेपालीको अपेक्षित आयु कति पुर्याउने लक्ष्य राखेको थियो ??
– 71 वर्ष
५. रेसुङ्गा ताल कुन जिल्लामा पर्दछ ??
-दार्चुला
६. तोरीको विरुवामा कुन किसिमको प्रजनन क्रिया हुन्छ ??
– Sexual
७. मानव शरीरमा राता रक्तकोषहरु कहाँ बन्दछन् ??( खरिदार – विज्ञान )
– बोनम्यारो
८. शिक्षा एेन २०२८, लागु हुदाँ चरणगत रुपमा क्रमश : कतिकति जिल्लामा लागु गरियो ?? (प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
-२, १३, १६, २०, २४ जिल्ला
९. ‘गाँउ शिक्षा समिति’ को बैठक सामान्यतया कति समयमा बस्नुपर्दछ ?? (प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
-३ महिनाको एकपटक
१०. Who is the father of Geometry??
-Euclid
११. युरोप र एसियामा फैलिएको घाँसेमैदानलाई के भनिन्छ ??
– स्टेप्स
१२. बौद्ध धर्ममा निलो रङ्गले के जनाउँछ ??
– बुद्धको शरीर
१३. जिल्ला शिक्षा समितिमा अध्यक्षसहित कतिजनना सदस्य रहन्छन् ?? (प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
– १३ जना
१४. आधार शिक्षाको थालनि कहिले भएको हो ??(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
– २००४ – जेठ – २३
१५. ” चमेरो ” शब्दको प्रतिकात्मक अर्थ कुन हो ??
– अविश्वासी, जता पनि मिल्ने
१६. चर्चित बैज्ञानिक स्टेफन विलियम हकिङको निधन कहिले भयो ?
– १४ मार्च २०१८ बेलायतमा ७६ वर्षको उमेरमा
१७.टाईको प्रचलन कुन देशबाट आएको हो?
-फ्रान्स
१८.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
-चीन
१९.कुन देशमा लामखुट्टे पाइदैन्?
-फ्रान्स
२०.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो?
-स्वीडेन
२१.कुन देशमा अखबार कपडामा छापिन्छ?
-स्पेन
२२.कुन देशको राष्ट्रिय गान छैन्?
-स्वीट्जरल्याण्ड
२३.कुन देशमा सर्प पाईदैन्?
-आईस्ल्याण्ड
२४.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो?
-इजिप्ट
२५.कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ?
-स्वीडेन
२६.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो?
-चीन
२६.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो?
-चीन
२८.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो?
-मेक्सिको
२९.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो?
-भारत
३०.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो?

-अफगानिस्थान

"loksewa Aayog Nepal"

No comments