Header Ads

Breaking News

Nepali love status

nepali love status, nepali love status fb, nepali love quotes for gf, famous nepali love quotes, love quotes for her in nepali language, nepali love story


सपना त्यो हो जस्लाई हर पल सम्झिइन्छ,
यस अर्थ मा देखेको सबै कहाँ सपना हुन र ?
टुटेको सपना पो सपना त ।



सिर्फ दुनिँयाको सामु जित्नेवाला मात्र बिजेता हुँदैन ! 
“ सम्बन्धको अगाडी कहिले र कहाँ हार्नुपर्छ “यो जान्नेवाला पनि बिजेता नै हुन्छ !



"जिन्दगी" बाच्न सके कथा हुन्छ ।।
जिन्दगी हास्न सके खुशी हुन्छ ।
दुखपीडा त हरेक पल छदैछ ,
जिन्दगी नाच्न सके नाटक हुन्छ ।।


टुटेपछी बिश्वास गर्ने बानी हुदैन।
भक्कानिन्छु आखामा पानी हुदैन।
नसोध चोट स्वाद कस्तो थियो भनी
मुटु जल्छ तर कहि खरानी हुदैन।



अर्को जुनि पाए म ढुङ्गा भैदिन्थे,
न त चोट लाग्दा दुखथ्यो,
न त पिडानै हुनथ्यो!



जिन्दगी आफैमा एउटा प्रश्न हो ,
उत्तर त तिमि आफुले खोज्नुपर्छ ।


मिठो बोलेर हसाउने हरु पनि यही छन ।।
झुठो बोलेर फसाउने हरु पनि यही छन ।
दुख अनि पीडा बोकेर हिडने हरुको भिडमा ,
उनी हरुलाइ देखेर आखा रसाउने हरु पनि यही छन ।।

No comments