Header Ads

Breaking News

Nepali Heart Touching Love Status



Nepali love story, Nepali love sms, Nepli Love story, Nepali love quotes, Nepali heart touching story, Nepali heart touching love story, Nepali heart touching status, Nepali heart touching lines, heart touching, मन छुने लेख, मन छुने लाईन हरु, मन छुने प्रेम पत्र, मन छुने प्रेम कथा, Love status in nepali, Neppali love status
Nepali Heart Touching Love Status

आशुको मुल्य रुनेलाई थाँहा हुन्छ
रुवाउने लाई होईन ।

तिमी मेरो सारा दुनियाँ थियौ !
तेही भएर त तिमि जादा सारा दुनियाँ लुटिए जस्तो लग्छ

कसैकाे हार हुन्छ त कसैकाे जित हुन्छ,
दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ ,
जुन पनि रून्छ हाेला कसैकाे यादमा
र त बिहानी पख पात पातमा शीत हुन्छ !!


मलाइ तिमी संग बोल्दा पनि मन दुख्छ अनि नबोल्दा पनि ...
बोल्दा तिम्रो जवाफले मन दुख्छ..
नबोल्दा तिम्रो अभाबले..



गरिब भए त के भो धनी चाहिदैन मलाइ
काली भए त के भो गोरि चाहिदैन मलाइ
सुन त बा! मेरो लागी केटी खोज्ने भए
अलिकती पातली खोज्नु मोटि चाहिदैन मलाइ


रोयर तिम्रो याद पखाल्न सक्ने भय
आसुको पोखरी बनाउथे ।।



जब मलाई बाइ भनेको 5 मिनेट पछि
अन्लाईन हेर्दा active 5 minute ago भन्छ नि तब लाग्छ ऊनी मेरै हुन् !


सोचेको थिए उसको रोजाईमा पर्छु म
गलत थिए म
म त उसको आवश्यकतामा परेछु ।




के काम अनि के को व्यापार गछौ भनी नसोध मलाई
घृणाको बजारमा मायाको
सानो दोकान छ मेरो


मलाई धोखेबाज नसम्झ सानू समस्या एति हो
तिम्ले टाढा बनाउन खोज्यौ र म भैदिये



तिमि पराई सङ बोल्दा त 
सास फेर्न गरो हुन्छ भने,
सोच 
तिमि पराई भैइ दिएउ भने 

मेरो के हालत होला ??

No comments