Header Ads

Breaking News

Nepali Funny Jokes collocation 2075

Nepali Funny Jokes collocation 2075

काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै
च्यान्टे  ओए ...गोरे किन रोको यार त...?
गोरे  Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
च्यान्टे  अनि काले त किन रुइरको ...
काले  मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु ..




एकजना माग्ने बाटोमा हिड्दैँ गरेको एउटा विथार्थीसंग 
दाई एक रुपैयाँ दिनुहोस् न !
विथार्थी  ⇛  म सित त एक सुका पनि छैन...!!
माग्ने  ⇛  आउनुहोश त्यसो भए सँगै बसेर मागौँ


दुइ जना कर्मचारीहरु आपसमा कुरा गर्दै
पहिलो कर्मचारी ⇛ आज रातिको प्लान के छ त यार ?
दोश्रो कर्मचारी ⇛ आज बिहानको मासु बचेको छ ..चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने .. अनि तिम्रो नि ??
पहिलो कर्मचारी ⇛ घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
दोश्रो कर्मचारी ⇛ हाहाहा ... किन ...नि ..?
पहिलो कर्मचारी ⇛ बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु....के यार ...हाहाहा ।


तिनजना साथि मध्ये एकजना धेरै लोभि रहेछ पिक्निक जने कुराकानिको क्रममा ::::
पहिलो ⇛ म टन्न फलफुल मिठाई ल्याउछु ।
दोस्रो ⇛ म टन्न समोसा र चाउमिन ल्याउछु ।
त्यसपछि दुवैजनाले कञ्जुस शेरे लाई सोधेछन तँ के ल्याउछस त शेरे ?
लोभि शेरे  ⇛  अब तिमिहरुले यत्तिका धेरै खानेकुरा ल्याउदै छौ भने मपनि टन्न भईबहिनिहरु ल्याउँलानि ।



पप्पु हवाइजहाजमा जाँदैथियो, 
अचानक उठेर जोरले चिच्यायो ‘हाइज्याक’
प्लेनमा सबैजना परेशन्
केटाहरु डरले काम्न थाले..
केटीहरु रुन थाले..
बुढा-पाकाहरु राम-राम भन्नथाले..
ज्याकले अर्को कुनाबाट उठेर भन्यो ‘हाइ पप्पु”

No comments