Header Ads

Breaking News

त्यस्ता वेबसाइटहरु जुन तपाईहरुलाई चकित बनाउने छ ।

इन्टरनेट हाम्रो दिनक जीवनकोलाई एक महत्वपूर्ण हिँसा बन्दै आएको छ । आजको बैज्ञानिक युगमा ईन्टरनेट बिना कुनै पनि कुराहरु विश्व सामु पुयाउन असम्भव जस्तै भइ सकेको छ । यसले हाम्रो दैनिकी जिवनमा निकै महत्वपूर्ण भूमिका खेलेको पाईन्छ ।


इन्टरनेटमा भिभिन्न प्रकारका वेबसाइटहरु पाईने गर्दा छ ।  ति मध्ये कुनै समाचार पत्र, फेसन विशेष,  सेवा सुबिधा पुर्याउने खालका तथा अन्य प्रयोगका लागि खोलिएको हुन्छन ।तपाईहरु समाचार पढ्न, जानकारी हासील गर्ने, सेवा सुबिधा प्राप्त गर्ने तथा अन्य कामका लागि इन्टरनेटको प्रयोग गरी बिभिन्न वेबसाइटहरु हेर्ने गर्नु हुन्छ । तर इन्टरनेटमा यस्ता पनि वेबसाइटहरु पनि छन् जुन तपाईहरु लाई थाहा छैन । ति वेबसाइट हेरेर तपाई तिन छक्क पर्नुहुन्छ  ।

वेबसाइटहरु :-


 फेसबुक त तपाईहरु सबै जान चलाउनु हुन्छ । तर तपाईले कहिले पनि पुरै विश्वाका फेसबुक प्रयोगकर्ताहरुको फोटो एकै पेजमा देख्नु भएको छ ? छैन भने तपाईको ईच्छा यस वेबसाइट ले पुरा गर्ने छ  । यो एक यस्तो प्रकारको वेबसाइट हो । जुन  वेबसाइटमा तपाई एकै पेजमा पुरा विश्वामा भएको पेसबुक प्रयोगकर्ताहरुको अनुहार देख्न सक्नु हुन्छ ।  यस पेजमा तपाईंहरु प्रति सेकेन्डमा कति फेसबुक एकाउन खोलिदै छ र कति बन्द हुदै छ भन्ने कुराको जानकारी प्राप्त गर्न सक्नु हुन्छ । 







ईन्टरनेटको दुनियामा रहेको एक अच्चमको वेबसाइट यो पनि हो । यो यस अर्थमा अच्चम छ कि, तपाईहरु कुनै पनि सादा ( black and white ) फोटो लाई यहा लियाएरा अपलोड गर्नुस त्यसको केहि सेकेण्ड पछी त्यस फोटोलाई कलर फोटोमा परिवर्तन  गर्न सक्नु हुन्छ ।  यस वेबसाइटमा तपाई जुन सुकै पुरानो फोटो लाई लियाएरा अपलोड गर्नुस वा ईन्टरनेटमा भएको सादा फोटोको लिंङ्कलाई याहा लिएर पेस्ट गर्नुस यसले त्यस फोटो लाई कलार फोटो मा परिवर्तन गरी दिने छ त्यो पनि केहि सेकेण्डको अन्तरालमा, तपाईहरु फोटोलाई कलर गर्दै हुनु हुनुहुन्छ भने त्यस कुरामा ईन्टरनेटको स्पिडमा पनि भर पर्दा छ ।






तपाईहारु ईन्टरनेटको दुनियाँमा एक राम्रो Essay को खोजीमा हुनुहुन्छ, र अहिले सम्म भेट्नु भएको छैन भने, अब चिन्ता न गर्नुस । त्यस समस्याको समाधान यस वेबसाइटले गर्दछ छ । यस वेबसाइटबाट तपाईहरु एक मिनेटमा नै पुरा राम्रो सुहाउँदो र निकै मिलाएर लेखेको Essay पाउनु हुनेछ । याहाँ खासै केहि पनि गर्नु पर्दैन, सर्वप्रथम त तपाई त्यस वेबसाइटमा आउनुस, आई सके पछी एक खाली बक्सामा तपाईलाई लेखना मन लागेको यसको शिर्षक लेक्नुस र ईन्टर गर्नुस ईन्टर गरि सके पछी तपाईको किबोर्डमा रहेको कईहरुलाई आफनो हातको स्पिड अनुसार टाईप गर्नुस । टाईप गर्दा तपाइले जस्तो सुकै अक्षेर टाईप गरे ता पनि एस वेबसाइटले एक सुन्दर  Essay लेखि दिने छ ।






No comments